ニュース
जिल्लाबाट चीन जोड्ने भोटेकोसी गाउँपालिका-४ हिन्दीमा मंगलबार बोलेरो जिप भोटेकोसीमा खस्दा चालकसहित २ जना बेपत्ता भएका छन् । ...
वैदेशिक रोजगारीको लागि इजरायल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जा ...
राष्ट्र बैंकले १ सयबाहेक अरु दरका भारतीय मुद्रा (नोट) साथमा नराख्न, ओसारपसार नगर्न र कारोबार नगर्न नेपाली नागरिकलाई आग्रह ...
मंगलबार नेप्से परिसूचक ४.८३ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा ०.१७ प्रतिशतले बढेपछि समग्र नेप्से २ हजार ७ सय ६६.०९ ...
लडेर थलिएका बैतडी दशरथचन्द–९ का हरीश भुललाई ५० हजार रुपैयाँ आर्थिक सहयोग जुटेको छ । ‘घरमा भोकै बस्नुपरेपछि माइतीको सहारामा ...
सार्वभौम संसद्ले पारित गरेको विधेयकमा छेडखानी भइरहँदा सभामुखले कुनै जिम्मेवारी लिनु पर्दैन ? राष्ट्रपतिले फिर्ता पठाइदिएको ...
हालका धेरै अतिकम विकसित राष्ट्र सन् १९५० र १९६० ताका उपनिवेशबाट भर्खर मुक्त भएका थिए । धेरै उपनिवेशका प्राकृतिक स्रोत खानी ...
प्रवासी नेपालीले पठाएको रेमिट्यान्स देशको अर्थतन्त्रको बलियो आधार बन्दै आएको छ । त्यसो त एक दशकमा रेमिट्यान्स करिब तीन गुणा ...
दक्षिणी गाजामा रहेको एक अस्पतालमा सोमबार इजरायली हमला हुँदा पाँच पत्रकारसहित कम्तीमा २० जनाको मृत्यु भएको नागरिक सुरक्षा ...
हेटौंडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ । उद्योगका मेसिनहरु मर्मत सम्भार सकिएपछि आजदेखि उत्पादन सुरु गरिएको ...
सुदूरपश्चिमका पहाडी सात जिल्लामा स्क्रब टाइफसको प्रकोप बढ्दै गएको छ । मुसामा लाग्ने किर्नाजस्तो देखिने ‘माइट’ को टोकाइबाट ...
निजी क्षेत्रको लगानीमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निर्माणाधीन ४४ मेगावाट क्षमताको भोटेकोशी–१ जलविद्युत् आयोजनाको ...
一部の結果でアクセス不可の可能性があるため、非表示になっています。
アクセス不可の結果を表示する